Welcome, Guest Log In Sign Up  

ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे

dineshby dinesh
Wed Jun 11, 2008 8:54 pm NST

पूर्व राजा ज्ञानेन्द्र अहिले साँझ पौने नौ बजे नारायणहिटी दरवारको पश्चिम गेटबाट दरवार छाडी नागार्जुनमा सरेका छन् । उनी एक पत्रकार सम्मेलन मार्फत आफू नेपालमैं बसी सक्रिय रहने घोषणा गर्दै श्रीमती र अंगरक्षकसहित बा.१च ५६२४ नम्बरको कार चढेर बाहिरिएका हुन् ।

ज्ञानेन्द्र बाहिरिने क्रममा गेटमा उपस्थित भएका केही नागरिकहरुले पूर्व राजाका विरुद्धमा नारावाजी गरेका थिए । त्यस्तै केही राजावादीहरु भेला भएर राजतन्त्रको पक्षका नारावाजी गरेका थिए भने केहीको रुवावासी समेत चलेको थियो ।

ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेपनि उनकी आमा रत्न र हजुर आमा सरला भने नारायणहिटी मैं रहेका छन् ।


Post a reply

Related Stories
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
नारायणहिटी दरवारका बारेमा केही कुरा
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com