Welcome, Guest Log In Sign Up  

यातायात भाडामा चर्को वृद्धि

dineshby dinesh
Tue Jun 10, 2008 8:25 pm NST

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सँगसँगै यातायात भाडादरमा पनि वुधवारदेखि लागू हुने गरी ४० प्रतिशतसम्म वृद्धि गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको आकस्मिक बैठकले लामो दूरीको यातायातमा ३० प्रतिशतसम्म, छोटो दूरीमा तथा मध्यम दूरीमा ३५ प्रतिशतसम्म , पर्यटकीय वाहनमा ४० प्रतिशत, र ट्याक्सीमा पनि ४० प्रतिशतले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


Post a reply

Related Stories
यातायातमा नयाँ भाडादर कायम
वागमती अञ्चलमा अनिश्चितकालिन यातायात बन्द
यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com