Welcome, Guest Log In Sign Up  

आज र भोलि बारा-पर्सा बन्द

dineshby dinesh
Mon Jun 9, 2008 8:38 am NST

सशस्त्र प्रहरीसँगको भीडन्तमा भएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका बारा पर्सा इन्चार्ज 'जितेन्द्र'को मृत्यको विरोधमा मोर्चाले आज सोमवार र भोलि मंगलबार दुई दिन बारा र पर्सा बन्दको आह्वान गरेको छ ।

गत शुक्रबार बिहान बाराको पिपरापातीस्थित बसाहा पुलनजिक प्रहरीसँग भएको भीडन्तमा 'जितेन्द्र'को मृत्यु भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com