Welcome, Guest Log In Sign Up  

प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने

rajendraby rajendra
Sat Jun 7, 2008 9:16 pm NST

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रमपछि संचारकर्मीहरुसँग कुरा गर्दै यादवले यो कुरा बताएका हुन् ।

राष्ट्रपति पदका लागि रामराजा प्रसाद सिंहको नाम चर्चामा आउनु सकारात्मक भएको समेत उनले बताए ।


Post a reply

Related Stories
निर्वाचनबाट राष्ट्रपति चयन हुने
कोइरालालाई राष्ट्रपतिको जिम्मेवारी दिन नहुने प्रचण्डको भनाई
नागरिक समाजबाट राष्ट्रपति राख्ने माओवादीको प्रस्ताव

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com