Welcome, Guest Log In Sign Up  

काठमाडौंमा आदिवासी चलचित्र महोत्सव

safalataby safalata
Fri Jun 6, 2008 10:59 am NST

यस वर्षको नेपाल अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव जुन ५ देखि काठमाडौंमा सुरु भएको छ । यस पटकको महोत्सवमा २३ स्वदेशी र २८ विदेशी गरी जम्मा ५१ वटा चलचित्र वृतचित्र र म्यूजिक भिडीयोहरु प्रदर्शन भइरहेका छन् ।

नेपालका आदिवासी चलचित्रको विकासका लागि सन् २००६ मा स्थापित इन्डिजिनस फिल्म आर्काइभ नामक संस्थाले गत वर्षदेखि यो महोत्सवको थालनी गरेको हो । आयोजक इन्डिजिनस फिल्म आर्काइभले जानकारी गराए अनुसार काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा भइरहेको यस महोत्सव जुन ८ सम्म चल्नेछ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com