Welcome, Guest Log In Sign Up  

नागरिक समाजबाट राष्ट्रपति राख्ने माओवादीको प्रस्ताव

rajendraby rajendra
Thu Jun 5, 2008 8:30 pm NST

नागरिक समाजका प्रतिष्ठित व्यक्तिलाई राष्ट्रपति चयन गर्ने नेकपा माओवादीले नयाँ प्रस्ताव राखेको छ । प्रचण्ड निवास बालुवाटारमा आज बसेको माओवादी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्री एउटै दलबाट हुन नहुने भनी अन्य पार्टीले अडान लिइरहेको बेला नेकपा माओवादीले गरेको यस निर्णय प्रति नेपाली कांग्रेस र नेकपा एमालेका केही नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुको भनाई छ अहिलेको विषम परिस्थितिमा नागरिक समाजबाट नभइ राजनैतिक परिपक्वता हासिल गरेका व्यक्तिलाई राष्ट्रपति चयन गर्नुपर्छ ।


Post a reply

Related Stories
निर्वाचनबाट राष्ट्रपति चयन हुने
कोइरालालाई राष्ट्रपतिको जिम्मेवारी दिन नहुने प्रचण्डको भनाई
प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com