Welcome, Guest Log In Sign Up  

आज संविधानसभाको दोस्रो बैठक

rajendraby rajendra
Thu Jun 5, 2008 11:13 am NST

आज संविधानसभाको दोस्रो बैठक बस्दैछ । आजको बैठक भने कुनै महत्वपूर्ण निर्णय भन्दा पनि औपचारिकतामा मात्र सीमित हुने देखिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सरकार गठन, संविधानसभा सभापति आदि विषयमा संविधानसभामा सहभागी प्रमुख तीन दलहरुबीच हिजो अबेरसम्म बसेको बैठकबाट पनि केही सहमति जुट्न नसकेपछि आजको बैठक औपचारिक बैठक मात्र बन्ने निश्चित बनेको हो । कुनै ठूलो निर्णय नहुने भएपनि आजको बैठकमा संविधानसभा संचालन समिति मस्यौदा विषयमा केही महत्वपूर्ण निर्णय हुने देखिन्छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com