Welcome, Guest Log In Sign Up  

बाराको भोडाहाबाट चार जनालाई हतियार सहित पक्राउ

rajuby raju
Fri Feb 1, 2008 12:31 pm NST

गए राति बाराको भोडाहावाट प्रहरीको विशेष सुरक्षा टोलीले चार जनालाई हतियार सहित पक्राउ गरेको छ । प्रहरीले रघुनाथपुरका लालबाबु चौधरी रमेश चौधरी, लखन चौधरी र रामदास चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट प्रहरीले २ थान वाह्रवोर वन्दुक १ थान ठुलो थ्री नट थ्री कटुवा बन्दुक, १ थान हर्नेट वन्दुक, १३ राउण्ड गोली २ थान सुतली वम र ७ थान चकलेट बम समेत बरामद गरेको छ । यसैबीच आज बिहान बाराको कलैयास्थित भरतबाबा स्कुलमा शंकास्पद बम फेला परेको छ । विद्यालयमा बम फेला परेपछि विद्यालय पुगेका विद्यार्थीहरु घर फर्केका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com