Welcome, Guest Log In Sign Up  

गृहमन्त्री ज्ञानेन्द्रबीच भेटवार्ता

rajendraby rajendra
Mon Jun 2, 2008 4:23 pm NST

संविधानसभाले गणतन्त्र कार्यन्वयन गरेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौला र पूर्व राजा ज्ञानेन्द्रबीच आज पहिलो औपचारिक भेटवार्ता भएको छ । गृहमन्त्री सिटौला नारायणहिटी दरवार गई पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका हुन् ।

भेटघाटको क्रममा पूर्व राजा ज्ञानेन्द्रले संविधानसभाको निर्णय आफूले स्वीकारेको र १५ दिनभित्र आफू दरवार छाड्ने तयारीमा रहेको कुरा बताएको भनिएको छ । दरवारका महत्वपूर्ण कागजातहरु जलाएको भन्ने भनाइको खण्डन गर्दै त्यस प्रकारको केही काम आफूबाट नभएको कुरा समेत ज्ञानेन्द्रले स्पष्ट पारेको बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com