Welcome, Guest Log In Sign Up  

तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र

dineshby dinesh
Mon Jun 2, 2008 1:36 am NST

वासस्थान सर्नको लागि राजज्योतिषले निकालेको तीन साइत मध्ये दोस्रो साइत जॆठ १९ गते पनि पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी नछाडे पछि अब तेस्रो साइत जेठ २४ गते शुक्रवार मात्र उनले वासस्थान सर्ने देखिएको छ । नारायणहिटी दरवार छाडी नयाँ निवासमा सर्न राज ज्योतिषले जेठ १७ जेठ १९ र जेठ २४ गरी तीन साइत जुराएका थिए ।


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
नारायणहिटी दरवारका बारेमा केही कुरा
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

Recent News
शवको उत्खननको आज दोश्रो दिन पनि केहि भेटिएन
लुटपाट आरोपमा दुई माओवादी लडाकु पक्राउ/योजनाकार कमाण्डर
चेक बाउन्स समस्या झन् जटिल
टेलिकम प्रयोगकर्ता एक करोड नजिक
कलेज गएका विद्यार्थी नौ दिनदेखि बेपत्ता

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com