Welcome, Guest Log In Sign Up  

आजदेखि विद्यालय पठनपाठन सुचारु

safalataby safalata
Mon Jun 2, 2008 10:21 am NST

पाठ्यपुस्तक अभावका कारण बन्द भइरहेको विद्यालय पठनपाठन आजदेखि पुनः सुरु भएको छ । यस अघि आवश्यक पाठ्यपुस्तक अभावका कारण जेठ १३ देखि १५ दिनको लागि विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको थियो ।

जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक छपाई नगरेका कारण विद्यालय पठनपाठन ठप्प भएको थियो । केन्द्रले पाठ्यपुस्तक उपलव्ध गराउने भरपर्दो जानकारी दिएको कारण आजदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

यसैबीच जनक शिक्षाले कक्षा ९ र १० को १८ वटा पुस्तक भारतमा छपाएको खुलासा भएको छ । यसरी भारतमा पुस्तक छपाउँदा प्रति पुस्तकमा २ रुपैयाका दरले कुल ३६ लाख रुपैया घाटा भएको बुझिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com