Welcome, Guest Log In Sign Up  

वाइसीएल विरुद्ध थप कार्यक्रम ल्याइने

rajendraby rajendra
Mon Jun 2, 2008 10:10 am NST

नेकपा माओवादीको भातृ संगठन वाइसीएल विरुद्ध उत्रेको नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले वाइसीएल विरुद्ध विभिन्न कार्यक्रमहरु श्रृंखलावद्ध रुपमा गर्ने भएको छ । यसका लागि आज एक पत्रकार सम्मेलन गरी कार्यक्रमहरु सार्वजनिक गर्दैछ ।

प्राप्त जानकारी अनुसार पत्रकार सम्मेलन नेपाली कांग्रेसको मुख्यालय सानेपामा अहिले बिहान ११ बजे हुँदैछ ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com