Welcome, Guest Log In Sign Up  

सुरु भयो दोलखामा लोडसेडिङ

rnby rn
Sun Jun 1, 2008 4:20 pm NST

अहिले सम्म लोडसेडिङ नभएको दोलखा र रामेछाप लगायत दशवटा गाविसमा अहिले दिनको १० घण्टा लोडसेडिङ भइरहेको छ । दोलखाको खिम्ति जलबिद्युत आयोजनामा बिद्युत उत्पादन बन्द भएपछि यहाँ समस्या आएको हो । नेपाल बिद्युत प्राधिकरणलॆ समय अवधि घटाइएको भनिएतापनि अहिले दोलखा र रामेछापका दशवटा गाविसमा दैनिक १० घण्टा लोड्सेडिङ हुदै आएको छ । स्थानीय साना उद्योग र कलकारखाना समेत लोड्सेडिङका कारण प्रभावित भएका छन् । खिम्तिको विद्युत उत्पादन सुचारु हुन अझै एक हप्ता लाग्ने जनाएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com