Welcome, Guest Log In Sign Up  

ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

dineshby dinesh
Sun Jun 1, 2008 6:31 am NST

पूर्व राजा ज्ञानेन्द्रले शंभवतः आज नारायणहिटी दरवार छोड्ने भएका छन् । उनी आफ्नी जिजुमुमा सरला राज्य लक्ष्मी, मुमा रत्न राज्य लक्ष्मी र सम्पूर्ण परिवार सहित दरवार छाड्न लागेका हुन् । यस अघि नै उनले आफ्नो सम्पूर्ण नीजि सम्पति निर्मल निवास सारिसकेका छन् ।

स्मरणीय छ आज जेठ १९ गते हो । आजकै दिन ०५८ सालमा नारायणहिटी दरवारकाण्डमा भएको घटनामा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन लगायतको हत्या भएको थियो ।


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
नारायणहिटी दरवारका बारेमा केही कुरा
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com