Welcome, Guest Log In Sign Up  

आजदेखि हप्तामा साढे ४६ घन्टा लोडसेडिङ

rajuby raju
Fri Feb 1, 2008 12:28 pm NST

कुलेखानी दोश्रोको विद्युत गृह पूर्ण मर्मत गर्नुपरेको कारण देखाउदै विद्युत प्राधिकरणले आजदेखि हप्तामा साढे ४६ घन्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणका अनुसार अव साताभरि तीन दिनसम्म दैनिक ८ घन्टा र तीन दिन साढे सात घन्टा लोडसेडिङ हुने भएको छ । हिजोसम्म प्राधिकरणले हप्ताको ३६ घन्टा लोडसेडिङ गर्दै आएको थियो । कुलेखानी मर्मतले गर्दा दैनिक ३ लाख युनिट विद्युत आपूर्ति नहुने भएपछि लोडसेडिङ गर्नु्रपरेको प्राधिकरणले जनाएको छ ।


Post a reply

Related Stories
लोडशेडिङ आधा घट्यो

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com