Welcome, Guest Log In Sign Up  

दोस्रो पटक संविधानसभाको वैठक सारियो

rnby rn
Wed May 28, 2008 4:09 pm NST

आज हुन गइरहेको संविधानसभाको पहिलो बैठक निर्धारित समयमा सुरु हुन सकेन । आज बिहान ११ बजे सुरु गर्ने भनिएको संविधानसभाको वैठक ४ घण्टा सारेर ३ बजे बस्ने भनिएतापनि सो समयमा पनि वैठक वस्न सकिएन । पुन ४:३० बजे सम्मका लागि सारिएको छ ।

सात दलको वैठकमा राष्ट्रपतिको अधिकारको बिषयमा विवाद भइ सहमति कायम हुन नसकेपछि संविधानसभाको वैठक दोस्रो पटक सारिएको हो । संविधानसभाको वैठकलाइ विशेष ध्यानमा राखी जिल्ला प्रशासनले राजधानीमा सुरक्षाब्यवस्था कडा पारिएको छ । विशेष गरेर राजदरवार आसपास र वैठक स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्र आसपास ब्यापक सुरक्षा अपनाइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com