Welcome, Guest Log In Sign Up  

गणतन्त्र घोषणाको दिन उत्साहपूर्वक मनाइँदै

dineshby dinesh
Wed May 28, 2008 8:55 am NST

संविधान सभाको पहिलो बैठक अर्थात राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा कार्यान्वयन गर्ने भनिएको आजको दिन विभिन्न कार्यक्रमकासाथ बडो हर्षोल्लासपूर्ण रुपमा मनाइँदैछ । गणतन्त्र घोषणाको पूर्व सन्ध्यामा हिजो खुल्ला मञ्चमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने आज बिहानैदेखि नागरिक समाज लगायतद्वारा र्‍याली निकालिएका छन् ।

प्राप्त जानकारी अनुसार संविधानसभा बैठकपूर्व नेकपा एमालेले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म स्वागत र्‍याली निकाल्ने भएको छ । त्यस्तै अन्य विभिन्न पार्टी जनजाति संगठन र नागरिक समाजले माइतीघर वानेश्वर आदि क्षेत्रमा सद्भावना धर्ना दिने कार्यक्रमहरु तय गरिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com