Welcome, Guest Log In Sign Up  

पच्चीस भाषामा सपथ

dineshby dinesh
Tue May 27, 2008 9:18 pm NST

नवनिर्वाचित संविधानसभा सदस्यहरूले आज मंगलवार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित समारोहमा सभासद्हरुले आआफ्ना मातृभाषाबाट नेपाली सहित २५ भाषामा सपथ खाएका थिए।

६०१ सदस्य रहने संविधानसभाका मनोनयन हुन बाँकी २६ जना र मातृका यादव बाहेक सबैजसोले सपथ लिएका थिए । प्रहरीले खोजिरहेका रौतहटबाट विजयी स्वतन्त्र सभासद् बबन सिंहले पनि शपथपत्रमा हस्ताक्षर गरेका थिए ।

सपथ संविधानसभाका सबभन्दा जेष्ठ सदस्य कुलबहादुर गुरुङबाट गराइएको थियो ।


Post a reply

Related Stories
आ-आफ्नै भाषामा सपथ

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com