Welcome, Guest Log In Sign Up  

आज श्रेष्ठको दाहसंस्कार

rajendraby rajendra
Tue May 27, 2008 12:19 am NST

नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका रामहरी श्रेष्ठको आज अन्तिम दाह संस्कार गरिने भएको छ । यस अघि डिएनए परिक्षणका लागि मृतक श्रेष्ठको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजग्ज ल्याइ डिएनए परिक्षण गरिएको थियो ।

प्राप्त जानकारी अनुसार भोलि वुधवार मृतक श्रेष्ठकी धर्मपत्नी रमिला श्रेष्ठ सेतो पोशाकसहित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलनमा संविधानसभाको पहिलो बैठकमा उपस्थित हुने सभासद्हरुलाई ज्ञापनपत्र बुझाइने भएकी छिन् ।


Post a reply

Related Stories
रामहरिको शव फेला पर्‍यो
व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक
आज उपत्यका बन्द
रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com