Welcome, Guest Log In Sign Up  

रामहरिको शव फेला पर्‍यो

rnby rn
Sun May 25, 2008 1:44 pm NST

माओवादीले हत्या गरेका कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको शव आज बिहान नारायणगढ मुग्लिन सडकखण्डको जुगेडी पुलमुनी फेला परेको छ । आज विहान फेला परेको शब कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकै भएको प्रहरीले पुष्टि गरेको छ । आज विहान स्थानिय बासिन्दाले शव देख्नसाथ प्रहरीलाई खवर गरेका थिए ।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी टोलीले नदीवाट शव निकालेको थियो । प्रहरीले व्यापारी श्रेष्ठका परिवारलाई खबर गरिसकेको छ भने माओवादीका बि्रगेड कमाण्डर गोबिन्द बहादुर बटालाले पनि शव श्रेष्ठकै भएको दाबी गरेकौ छ ।


Post a reply

Related Stories
आज श्रेष्ठको दाहसंस्कार
व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक
आज उपत्यका बन्द
रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com