Welcome, Guest Log In Sign Up  

जनादेशको सम्मान गर्नुपर्ने

rnby rn
Sat May 24, 2008 3:09 pm NST

नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिई जनादेशलाई सम्मान गर्नुपर्ने बताएका छन् । रिपोर्टस क्लवले आज गरेको सात्क्षात्कारमा नेता बादलले प्रधानमन्त्री कोइरालाले जनताको जनादेशको सम्मान नगरे लोकतान्त्रिक गणतन्त्रको पक्षमा नभएको स्पष्ट हुने दाबी गरेका थिए ।

संविधानसभा चुनावबाट नयाँ नेतृत्व चाहिने प्रष्ट भइसकेको दाबी गर्दै नेता बादलले यसलाई आत्मसात गर्नुको विकल्प नभएको बताए । संविधानसभाको चुनावमा पराजय भोगी सन्तुलन गुमाउन पुगेका तत्वहरुले मात्र वाइसीएल विगठनको कुरा गरिरहेको आरोप नेता बादलले लगाए । नेता बादलले नेपाली सेनालाई लोकतान्त्रिकरण गर्ने र वाइसीएललाई जनमुक्ति सेनामा व्यवसायीकरण गर्ने जानकारी दिएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com