Welcome, Guest Log In Sign Up  

आ-आफ्नै भाषामा सपथ

rajendraby rajendra
Thu May 22, 2008 9:11 pm NST

आज अपरान्ह बसेको मन्त्रिपरिषद वैठकले संविधानसभा सदस्यको सपथका लागि 'संविधानसभा कार्यविधि अध्यादेश' जारी गर्ने निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार संविधानसभा सदस्यले आ-आफ्नै भाषामा सपथ लिन पाउने भएका छन् ।

त्यस्तै मन्त्रिपरिषद बैठकमा नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रिपरिषद सदस्यहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा प्रस्ताव पेश अस्वीकृत भएको छ ।


Post a reply

Related Stories
पच्चीस भाषामा सपथ

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com