Welcome, Guest Log In Sign Up  

आप्पा शेर्पा अठारौं पटक सगरमाथामा

safalataby safalata
Thu May 22, 2008 8:55 pm NST

नेपाली पर्वतारोही आप्पा शेर्पाले अठारौं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । यस आरोहणका साथ उनले सबभन्दा बढि सगरमाथा आरोहण गर्ने आफ्नै विश्व रेकर्ड तोडेका छन् ।

नेपाल पर्वतारोही संघका अध्यक्ष आङ छिरिङ शेर्पाले जानकारी गराए अनुसार आप्पा शेर्पाले बिहिबार बिहान एक आरोही दलका साथ सगरमाथाको सफल आरोहण गरेका हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com