Welcome, Guest Log In Sign Up  

कक्षा ११ को परीक्षा रद्ध

rnby rn
Sun May 18, 2008 3:22 pm NST

कपिलवस्तुको सिद्धार्थ क्याम्पस तौलीहवामा कक्षा ११ को भौतिकशास्त्र र शिक्षा परिचय विषयको परीक्षा रद्द गरिएको छ । परीक्षार्थीले चिट चोर्दा शिक्षक र विद्यार्थीबीच झडप भएपछि परीक्षा रद्द गरिएको हो । झडपमा सुपरिवेक्षक राजेन्द्र केसी र विद्यार्थी राजेश चौधरी जनार्दन गैरे र दिवाकर जयसवाल घाइते भएका छन् । झडपपछि आक्रोशित विद्यार्थी र शिक्षकले कापीसमेत च्यातेका छन् । कापी च्यातेपछि आजको परीक्षा रद्द गरिएको उच्च मावि शिक्षा परिषद्ले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com