Welcome, Guest Log In Sign Up  

कटारीमा यातायात बन्द

rnby rn
Sun May 18, 2008 3:21 pm NST

उदयपुरको कटारी बजारमा हिजो ट्रकको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानियबासीले आज बिहानैदेखि कटारीमा यातायात बन्द गराएका छन् । ना १ ख ९३९७ नम्बरको ट्रकले ठक्कर दिंदा कटारी गाविस-५ सिम्लेकी चमरमाया दनुवारको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोसित स्थानियबासीले १० वटाभन्दा बढी यातायातका साधन तोडफोड समेत गरेका छन् । फरार भएका ट्रक चालकलाई पक्राउ गर्नुपर्ने पिडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राख्दै स्थानियबासीले मृतक दनुवारको लास दुर्घटना स्थलबाट उठाउन दिएको छईन् । मृतकको शव रातभर नै दुर्घटना स्थलमा रहेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com