Welcome, Guest Log In Sign Up  

तराई मुक्ति मोर्चा पुनः विभाजित

dineshby dinesh
Sat May 17, 2008 10:03 pm NST

तराईमा सशस्त्र गतिविधि संचालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूह विभाजित भएको छ ।
यसअघि मोर्चा विभाजन भई गोइत र ज्वाला समूह बनेका थिए भने अहिले ज्वाला सिंह समूहबाट अध्यक्ष ज्वाला सिंह उर्फ नागेन्द्र पासवाललाई मोर्चाबाट निलम्बन गरेको बताइएको छ ।

अज्ञात ठाउँमा बसेको पोलिटब्युरो बैठकले मोर्चाका एक प्रभावशाली नेता रणवीर सिंहलाइ कार्यवाहक अध्यक्ष घोषणा गरेको छ भने ज्वाला सिंहलाई कारवाही गरेको दावी गरेको छ । यस सम्वन्धमा ज्वाला सिंहको भनाई सार्वजनिक भएको छैन ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com