Welcome, Guest Log In Sign Up  

बाजुरामा झाडा पखालाबाट ३ जनाको मृत्यु

rnby rn
Wed May 14, 2008 3:04 pm NST

बाजुरामा ५ दिन देखि फैलिएको झाडा पखालाबाट ३ जनाको मृत्यु भएको छ । जिल्लाको विकट साप्पाटा गाविसमा फैलिएको झाडापखालाबाट ४५ बर्षिया रामरुपी महतरा ४८ बर्षिय पैते महतरा र अर्का एकजनाको मृत्यु भएको छ । तीन दर्जन भन्दा बढी व्यक्तिहरु झाडा पखालाबाट थला परेका छन ।

स्थानीय साप्पाटा उप स्वास्थ्य चौकीमा जीवनजल समेत नहुंदा बिरामीलाई प्राथमिक उपचारका लागि पनि सदरमुकाम मार्तडी लैजानु परेको छ । सदरमुकामको जिल्ला अस्पतालमा ३ जना डाक्टरको दरबन्दी भएपनि एक जना पनि डाक्टर जिल्लामा नहुंदा बिरामीहरुले थप संकट झेल्नु परिरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com