Welcome, Guest Log In Sign Up  

बुटवलको सुकुम्वासी वस्तीमा भीषण आग्लागी

dineshby dinesh
Tue May 13, 2008 1:11 pm NST

बुटवलको रामनगर टोल सुकुम्वासी वस्तीमा हिजो साँझ भीषण आग्लागी हुँदा ३७ घर जलेर ध्वस्त भएका छन् । आग्लागीले उग्र रुप लिएपछि स्थानीय वासिन्दाले २० घर भत्काएर आग्लागीको सुरक्षा गरेका छन् ।

आग्लागीमा जलेर कम्तीमा २५ लाख बराबरको धनमाल ध्वस्त भएको तर मानविय क्षति नभएको बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com