Welcome, Guest Log In Sign Up  

पहिलो बैठक जेठ १५ गते

rajendraby rajendra
Tue May 13, 2008 12:24 am NST

संविधान सभाको पहिलो बैठक आउँदो जेठ १५ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ । प्रम गिरिजाप्रसाद कोइरालाले सोमबार संविधानसभामा प्रतिनिधित्व गर्ने सबै २५ वटा दलहरुलाई पत्र लेखी उक्त म‌ितिबारे जानकारी गराएका हुन् ।

अन्तरिम संविधान अनुसार उक्त बैठकले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गरि गणतन्त्रको कार्यान्वयन गर्नेछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com