Welcome, Guest Log In Sign Up  

मे २९ सगरमाथा दिवस

safalataby safalata
Sat May 10, 2008 11:36 pm NST

नेपाल सरकारले यस वर्षदेखि मे २९ को दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउने भएको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा यो निर्णय गरेको हो ।

मे २९ तारिख त्यो दिन हो जुन दिन सगरमाथाको चुचुरोमा सबभन्दा पहिले मानव पाइला परेको थियो । सन् १९५३ मा यस दिन एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले प्रथम पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com