Welcome, Guest Log In Sign Up  

दुई सभासदलाई सपथ रोक

dineshby dinesh
Sat May 10, 2008 12:16 pm NST

संविधानसभा अदालतले महोत्तरीबाट निर्वाचित मधेशी जनअधिकार फोरमका शरदिसंह भण्डारी र सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित एमालेका विषम लाल अधिकारीलाई अर्को आदेश नभएसम्म संविधानसभा सदस्यको सपथ नगराउन आदेश जारी गरेको छ ।

महोत्तरीमा मतगणना भएको मतभन्दा उम्मेदवारले पाएको मत बढी देखिएकोले अदालतले त्यस्तो आदेश दिएको हो भने सिन्धुली क्षेत्र नं. १ बाट विजयी बनेका अधिकारी विरुद्ध नेकपा माओवादीका उनका प्रतिद्वन्द्वी उम्मेदवार शान्तिमान कार्कीले सो निर्वाचन क्षेत्रको नतिजा बदर गराइ पाउँ भनी दायर गरेको मुद्दाको सुनुवाइ पछि सो आदेश दिएको हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com