Welcome, Guest Log In Sign Up  

विश्व बैंकद्धारा नेपाललाई पौने आठ करोड डलर अनुदान सहयोग गर्ने

dineshby dinesh
Thu May 8, 2008 1:02 pm NST

नेपालमा शान्ति स्थापना र स्वास्थ्य क्षेत्रका लागि विश्व बैंकले सात करोड सत्तरी लाख डलर (लगभग ५ अर्व नेपाली रुपैयाँ) अनुदान सहयोग गर्ने घोषणा गरेको छ । घोषित रकम मध्ये पाँच करोड डलर नेपालको शान्ति स्थापनाको लागि छुट्याइएको छ ।

शान्ति स्थापनाका लागि घॊषित पाँच करोड सहयोग रकम नेपालको जनयुद्धमा दिवंगत भएका १३,००० शहिद परिवार र संयुक्त राष्ट संघद्धारा पर्यवेक्षित क्याम्पमा काम गरेका २०,००० सेनाको राहतको लागि प्रदान गर्न लागेको हो । यस सहायता अन्तर्गत प्रत्येक मृतक परिवारले पन्ध्र सय अमेरिकी डलर र संयुक्त राष्ट संघद्धारा पर्यवेक्षित क्याम्पमा काम गरेका पूर्व लडाकूहरुले मासिक ४६ डलर भत्ता पाउने भएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com