Welcome, Guest Log In Sign Up  

युवा मन्त्रालयको माग

safalataby safalata
Thu May 8, 2008 10:16 am NST

प्रजातान्त्रिक युवा संघले अधिकार सम्पन्न युवा मन्त्रालयको माग गरेको छ । यस मागका लागि आज संघले सभामुख सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष ज्ञापन पत्र बुझाउने भएका छन् ।

संघले बुझाउन लागेको ज्ञापनपत्रमा युवा हक अधिकार सुनिश्चित गर्नुपर्ने, वेरोजगारका लागि वेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने, युवा आयोग गठन गर्नुपर्ने, युवा परिषद्को व्यवस्था गर्नुपर्ने लगायतका १२ बुँदे माग समावेश रहेका छन् । यी मागहरु पूरा नगरेमा संघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com