Welcome, Guest Log In Sign Up  

एमाले बैठक जारी

rajendraby rajendra
Tue May 6, 2008 12:25 pm NST

बैशाख पन्ध्र गतेदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान पुनः शुरु भएको छ । एमालेको पार्टी कार्यालय मदननगर बल्खुमा अहिले बिहान ११ बजेदेखि बैठक भइरहेको छ ।

आजको बैठकमा मूलतः कार्यवाहक महासचिव अमृत बोहराद्बारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । समय पुगेमा आठौं महाधिवेशनका बारेमा पनि छलफल हुन सक्ने भनिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com