Welcome, Guest Log In Sign Up  

पत्रकार महासंघमा नयाँ नेतृत्व

rajendraby rajendra
Mon May 5, 2008 2:32 am NST

सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतगणना परिणाम अनुसार नयाँ कार्यसमितिमा धर्मेन्द्र झा अध्यक्ष पदमा विजयी बनेका छन् ।

अन्य विजयी उम्मेदवारहरु निम्न अनुसारका छन् ।
उपाध्यक्ष: गोविन्द आचार्य
महासचिव: पोषण केसी
सचिव: रामजी दाहाल
कोषाध्यक्ष: रमेश विष्ट

सदस्यहरु
जगत नेपाल (उपत्यका)
उजिर मगर (उपत्यका)
किशोर कार्की (पूर्वाञ्चल)
शम्भु झा (पूर्वाञ्चल)
शीतल साह (मध्यमाञ्चल)
प्रताप विष्ट (मध्यमाञ्चल)
रविन्द्र बाँस्तोला (पश्चिमाञ्चल)
पूण्य पौडेल (पश्चिमाञ्चल)
प्रेम केसी (मध्यपश्चिमाञ्चल)
जनक नेपाल (मध्यपश्चिमाञ्चल)
मनमोहन स्वाँर (सुदूरपश्चिम)
छत्र साउद (सुदूरपश्चिम)

आरक्षणतर्फ विजयी हुने सदस्यहरु
राजकुमार दिक्पाल (जनजाति)
महेश दास (मधेसी)
यशोदा तिमल्सिना (महिला)
दिवाकर बागचन्द (दलित)

सम्पन्न चुनावले २७ सदस्यीय कार्यसमिति मध्ये २४ जनालाइ निर्वाचित गरेको छ भने अन्य तीन जना मनोनित हुनेछन् । यस चुनावमा एक हजार १५ मत खसेको बताइएको छ ।
(तश्विर - नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र झा )


Post a reply

Related Stories
पत्रकार महासंघमा २७ लाख भ्रष्टाचारको आरोप : मतदान अवरुद्ध
पत्रकार महासंघको अधिवेशन शुरु

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com