Welcome, Guest Log In Sign Up  

पत्रकार महासंघको अधिवेशन शुरु

dineshby dinesh
Sat May 3, 2008 10:56 am NST

नेपाल पत्रकार महासंघको २२ औं अधिवेशन काठमाडौं वानेश्वरस्थित विरेन्द्र अन्तराष्टिरय सम्मेलन केन्द्रमा शुरु भएको छ । प्रम गिरिजाप्रसाद कोइरालाले केही समय अगाडीमात्र पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका छन् ।

भोलिसम्म चल्ने यस अधिवेशनले आगामी ३ बर्षका लागि पत्रकार महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ जसका लागि १ सय भन्दा बढि उम्मेदवारहरु सहभागी हुँदैछन् ।

आजको उद्घाटन पछि निर्वाचन कार्यक्रम शुरु हुने र भोलि बिहान आठ बजेदेखि बन्द सत्रबाट गोप्य मतदान हुने बताइएको छ ।


Post a reply

Related Stories
पत्रकार महासंघमा नयाँ नेतृत्व
पत्रकार महासंघमा २७ लाख भ्रष्टाचारको आरोप : मतदान अवरुद्ध

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com