Welcome, Guest Log In Sign Up  

अस्वीकृत भयो हिन्दी भाषा

rajendraby rajendra
Thu Jun 18, 2009 9:40 am NST

नयाँ संविधानमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्ने मधेसवादी दलहरुको प्रस्ताव अस्वीकृत भएको छ । संविधानसभाको सांस्कृतिक र सामाजिक ऐक्यवद्धता आधार निर्माण समितिको बैठकले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

संविधानमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा समावेश गराउनु पर्ने माग भएपछि केही दिनदेखि समितिको बैठक अवरुद्ध हुँदै आएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com