Welcome, Guest Log In Sign Up  

सबै दलले समानुपातिक सभासद् सूची बुझाए

rajendraby rajendra
Fri May 2, 2008 9:30 pm NST

संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ बन्दसूची अन्तर्गत सबै २५ वटै राजनीतिक दलहरुले आफूले जितेका समानुपातिकतर्फको ३ सय ३५ जना सिटका उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाएका छन् । आज साँझ पाँच बजेसम्ममा समानुपातिक तर्फका सभासद् सूची बुझाउने म्याद दिइएकोमा नेपाली कांग्रेस र नेकपा एमालेले पाँच बज्नु भन्दा केही समय अगाडी मात्र आयोगमा सूची बुझाएका थिए ।

आज बुझाइएका कुल ३३५ सभासद् मध्ये नेकपा माओवादीले ५० जना महिला र ५० जना पुरुष रहेका छन् । यसमध्ये दलित, जनजाति ४० जना, मधेसी २९ जना, अन्यमा ३० जना रहेका छन् । नेपाली कांग्रेसले प्रम एवं पार्टी सभापति गिरिजाप्रसाद कोइरालासहित ३६ महिला सहित ७३ जनाको सूचि बुझाएको छ ।

अन्य पार्टीहरुका तर्फबाट निम्न सभासद्हरुको सूची दर्ता भएका छन् ।

मधेसी जनअधिकार फोरम
१ सन्ध्यादेवी देव
२ ललितादेवी साह
३ कलावती दुसाध
४ सुरिताकुमारी साह
५ रम्भादेवी देव
६ आशादेवी सरदार
७ सल्माखाल्तुन मित्रानी
८ दुर्गादेवी महतो
९ सेवकीदेवी तत्मा
१० नीलम वर्मा
११ रामजनम चौधरी
१२ नन्दकुमार दत्त
१३ शिवनारायण उराव
१४ आत्मरामप्रसाद साह
१५ डा तिलकबहादुर रावल
१६ श्रवणकुमार अग्रवाल
१७ मधुसूदन अग्रवाल
१८ रामसाह यादव
१९ चन्द्रिकाप्रसाद यादव
२० विश्वनाथ प्रसाद साह
२१ डा. रामचन्द्रप्रसाद यादव अमात
२२ सवितादेवी यादव

तराईमधेस लोकतान्त्रिक पार्टी
१ काशीदेवी झा
२ महेन्द्रराय यादव
३ डा. विजय सिंह
४ विमल केडिया
५ रमणी राम
६ सलाउद्दीन
७ वसन्ती झा
८ कविन्द्र ठाकुर
९ उर्मिला महतो
१० चन्दन साह
११ जयप्रकाश यादव

सदभावना पार्टी
१ अनिलकुमार झा
२ लक्ष्मणलाल कर्ण
३ रामनरेश राय
४ मालमती राना
५ गौरी महतो कोइरी

नेकपा माले
१ चन्द्रप्रकाश मैनाली
२ दामोदर चौधरी
३ पार्वती महतो
४ नीलम केसी
५ जनककुमारी चालिसे
६ तीलकबहादुर लामा
७ यदुवंश झा
८ शारदा नेपाली

सदभावना आनन्दीदेवी
१ सरिता गिरी
२ मोदिलाल दुगड

जनमोर्चा नेपाल
१ दुर्गाजयन्ती राई
२ रामकुमार यादव
३ भीमप्रसाद गौचन
४ सीता पोख्रेल
५ विश्वभक्त दुलाल (आहुति)

राप्रपा नेपाल
१ रामनारायण सिंह
२ चन्द्रबहादुर गुरुङ
३ कुन्ती शाही
४ बबिना मोक्तान तामाङ

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१ राजकुमार लिम्बु
२ रुक्मणी चौधरी

नेकपा एकीकृत
१ परी थापा
२ अञ्जना राई

राष्ट्रिय जनशक्ति पार्टी
१ डा प्रकाशचन्द्र लोहनी
२ अर्जुन राई
३ फूलमतिदेवी चौधरी

राष्ट्रिय जनमुक्ति पार्टी
१ एमएस थापा
२ क्षमादेवी राई

नेपाल मजदूर किसान पार्टी
१ लीला न्याइँच्याइँ
२ नवराज कोइराला

नेकपा संयुक्त
१ चन्द्रदेव जोशी
२ कल्पना राणा
३ सुनीलबाबु पन्त
४ रामलीला ठाकुर
५ राघववीर जोशी

राष्ट्रिय प्रजातन्त्र पार्टी
१ लोकेन्द्रबहादुर चन्द
२ प्रतिभा राणा
३ सूर्यबहादुर केसी
४ चलनबहादुर तामाङ
५ नवोदिता चौधरी
६ दलकुमार सुनुवार
७ कवितादेवी धोवी
८ अलाउद्दीन अन्सारी

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल
१ केशव मैनाली

नेपाली जनता दल
१ गायत्री साह
२ डा. विश्वनाथ अग्रवाल

नेपाल लोकतान्त्रिक समाजवादी दल
१ लक्ष्मीलाल चौधरी

नेपाः राष्ट्रिय पार्टी
१ बुद्धरत्‍न मानन्धर (बुद्ध सायमि)

नेपाल परिवार दल
१ एकनाथ ढकाल


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com