Welcome, Guest Log In Sign Up  

लोडशेडिङ आधा घट्यो

dineshby dinesh
Mon Apr 28, 2008 2:08 pm NST

आजदेखि लोडशेडिङको समयावधि आधा घटेको छ । अब नयाँ तालिका अनुसार हप्ताको चार दिन कूल २१ घन्टा मात्र लोडशेडिङ हुनेछ ।

यस अघि हप्तामा ४२ घन्टाको लोडशेडिङ रही आएको थियो भने निर्वाचन अवधिमा यसलाई हटाए पनि निर्वाचन पछि पुनः लोडशेडिङ बढाइएको थियो ।


Post a reply

Related Stories
आजदेखि हप्तामा साढे ४६ घन्टा लोडसेडिङ

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com