Welcome, Guest Log In Sign Up  

चित्रकलामा नेपाली विश्व कीर्तिमान

safalataby safalata
Fri Apr 25, 2008 8:33 pm NST

नेपाली चित्रकार किरण मानन्धरले ११० मिटर लामो क्यानभासमा चित्र बनाई नयाँ कीर्तिमान कायम गरेका छन् । यस कीर्तिमान विश्वमै नौलो भएको दावी आयोजक संस्थाले गरेका छन् । उनले आज धरहरामा बसी उक्त चित्र बनाएका हुन् ।

आज बिहान सुर्योदयसँग शुरु गरिएको चित्र निर्माण कार्य दिउँसो ३।४५ मा सम्पन्न भएको थियो । 'अबको नेपाल' नाम दिइएको यस चित्रमा नयाँ नेपालको कल्पना उतारिएको बताइएको छ ।

चित्र निर्माणका क्रममा उक्त स्थानमा नाटक र संगीत पनि मंचन पनि गरिएको थियो । कार्यक्रम आरोहण र गुरुकुलद्वारा आयोजना गरिएको थियो ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com