Welcome, Guest Log In Sign Up  

पाल्पामा दैलातुङ्ग रानीघाट महोत्सब

rajuby raju
Thu Jan 24, 2008 3:38 pm NST

नेपालको ताजमहलको रुपमा चिनिएको पाल्पाको रानीमहल सम्म मोटरवाटो पुर्याउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आज देखि पाल्पामा दैलातुङ्ग रानीघाट महोत्सब शुरु भएको छ । महोत्सब माघ १२ गते सम्म जारी रहनॆ प्रचार प्रसार समितीका संयोजक गोपाल प्रसाद बस्यालले जानकारी दिनुभएको छ ।

महोत्सव अवधिभर कालीगण्डकीमा राफटिङ संचालन र जनजातिको सस्कृति झल्काउने झाँकी प्रस्तुत गरिन आयोजकले जनाएका छन् । महोत्सबको उद्घघाटन संस्कृति प्रर्यटन तथा नागरिक उड्यन मन्त्रि पृथ्बी सुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ । महोत्सको नेपाल प्रर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । महोत्सबमा ५० वटा स्टल राखिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com