Welcome, Guest Log In Sign Up  

आज लोकतन्त्र दिवश

rajendraby rajendra
Wed Apr 23, 2008 9:37 am NST

आज वैशाख ११ गते दोस्रो लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यरुपले मनाइँदैछ । आजभन्दा ठिक दुई वर्ष अघि आजको दिन शाही सत्ता ढलाएर जनताले सत्ता आफ्नो हातमा लिएका थिए ।

राजा ज्ञानेन्द्रको एकल शासन विरुद्ध भएको उन्नाइस दिनसम्मको लामो जनआन्दोलनपछि वि.सं. २०६३ वैशाख ११ गते राति ११ बजे ज्ञानेन्द्रबाट देशको कार्यकारी अधिकार जनतामा फिर्ता गरी प्रतिनिधिसभाको पुर्नस्थापना गरेका थिए ।

लोकतन्त्र दिवसको उपलक्ष्यमा आज नेपाली सैनिक मंच टुँडिखेलमा मुख्य समारोह हुँदैछ । सो कार्यक्रममा प्रम तथा लोकतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले संवोधन गर्दैछन् ।

लोकतन्त्र दिवस भव्य रुपमा मनाउनको लागि नेपाल सरकारले आज सार्वजनिक विदाको घोषणा गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com