Welcome, Guest Log In Sign Up  

प्रत्यक्षको अन्तिम मतगणना परिणाम सार्वजनिक

rajendraby rajendra
Tue Apr 22, 2008 2:04 am NST

सम्पन्न संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणाली तर्पुको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार कुल २४० सिट मध्ये नेकपा माओवादीले १२० सिटमा विजय प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेस ३७, नेकपा एमाले ३३, फोरम ३०, तमलोपा ९, सदभावना ४, नेमकिपा २, जनमोर्चा २, राजमो १, स्वतन्त्र २ स्थानमा विजयी बनेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com