Welcome, Guest Log In Sign Up  

कोटेश्वरबाट टंकप्रसाद आचार्यको शालिक गायव

rajendraby rajendra
Mon Apr 21, 2008 9:29 am NST

कोटेश्वर चोकमा रहेको भूपु प्रम टंकप्रसाद आचार्यको शालिक एकाएक गायव भएको छ । हिजो बेलुकासम्म रहेको शालिक आज बिहान एकाएक गायव भएपछि स्थानिय बासिन्दा आश्चर्यमा परेका छन् । उक्त शालिक तोडेर लगिएको छ ।

स्व. टंकप्रसाद आचार्य नेपाल प्रजा परिषद्का संस्थापक हुन् । राणाशासन विरुद्धको आन्दोलनमा उनको उल्लेखनीय भूमिका रहेको थियो । आचार्यले नेपालमा प्रथम पटक छपाई मेशिन भित्र्याएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com