Welcome, Guest Log In Sign Up  

बैंक अफ काठमाडौंमा लुटपाट

dineshby dinesh
Sun Apr 20, 2008 12:34 pm NST

बैंक अफ काठमाडौंको सिनामंगलस्थित शाखाबाट अहिले बिहान १०:४५ बजे लाखौं रुपियां लुटपाट भएको छ । बिहान बैंक खोल्दै गर्दा बैंकका गार्डमाथि खुकुरी प्रहार गरी ब्रिफकेशमा रहेको ८ लाख ५५ हजार रुपियां लुटपाट गरिएको हो ।

मोटरसाइकलमा आएका चार जनाको समूहले बैंकका महिला कर्मचारीबाट ब्रिफकेश खोस्ने बित्तिकै गार्ड डम्बर राउतले प्रतिकार गर्दा गार्ड माथि खुकुरी आक्रमण गरी उक्त रकम लुटेर फरार भएको बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com