Welcome, Guest Log In Sign Up  

मकालु बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

rajendraby rajendra
Sat Apr 19, 2008 8:38 pm NST

श्री एयरको एमआई नाइन्टिन हेलिकोप्टर मकालु बेसक्याम्पमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट हेलिकोप्टरको अगाडि भागमा क्षति पुगेको छ भने चालक दलसहित सम्पूर्ण यात्रुहरु सकुशल छन् ।

दुर्घटनाग्रस्त हेलिकोप्टर लुक्लाबाट मकालु बेसक्याम्पतर्फ जाँदै गरेको थियो । हेलिकोप्टरमा चालकदल र ८ विदेशी सहित १७ जना यात्रु रहेका थिए।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com