Welcome, Guest Log In Sign Up  

चुनावसँगै बजारभाउ आकाशियो

rajendraby rajendra
Sat Apr 19, 2008 8:42 am NST

संविधानसभा निर्वाचनसँगै दैनिक उपभाग्य वस्तुको मूल्य एक्कासी आकाशिएको छ । बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव शुरु भएको छ भने खाद्यपदार्थको मूल्यमा पनि दश प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

भारतीय आयल निगमले भुक्तानी नदिएको भन्दै पेट्रोल निर्यात बन्द गरेपछि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ र ग्याँसको तत्काल मूल्यबृद्धि नगरेमा यो अभाव नहट्ने देखिएको छ ।

त्यस्तै दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर दुई रुपैया बढाएको भने विद्युत प्राधिकरणले हप्तामा ४२ घन्टा लोडशेडिङ शुरु गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com