Welcome, Guest Log In Sign Up  

कोरिया रोजगारीको भाषा परिक्षा फल प्रकाशित

safalataby safalata
Fri Apr 18, 2008 7:42 pm NST

रोजगारीका लागि कोरिया पठाउन गत चैत १६ र १७ गते नेपाल सरकार श्रम मन्त्रालयले लिएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । वैदेशिक राजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा दिएका ३१ हजार पाँच सय ४६ परिक्षार्थी मध्ये ६ हजार चार सय ८२ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उक्त परीक्षा व्यवस्थापनको जिम्मा लिएको त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालयका अनुसार ६० प्रतिशतसम्म प्राप्तांक आउनेलाईमात्र परीक्षामा उत्तीर्ण गरिएको छ ।

श्रम तथा रोजगार प्रवर्द्धन विभागका महानिर्देश्क केशरबहादुर बानियाँले आउने सोमबारदेखि नै स्वास्थ्य परीक्षणबाट थप प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । प्रक्रिया पूरा भएपछि कोरियाली सरकारले छानेका कामदार यसै महिनाभित्र कामका लागि कारिया जान पाउने भएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com