Welcome, Guest Log In Sign Up  

नेपाली कांग्रेसले चुनाव हारेपछि आत्महत्या

dineshby dinesh
Thu Apr 17, 2008 10:11 am NST

संविधानसभा चुनावमा नेपाली कांग्रेसको पराजयको पीडा सहन नसकी तनहुँका कांग्रेस कार्यकर्ता लक्ष्मीनाथ पोखरेलले आत्महत्या गरेका छन् । ५४ वर्षीय मृतक पोखरेलले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेका हुन् ।

देवघाट गाविसका सचिवसमेत रहेका उनी २०२८ को तरुण भूमिगत आन्दोलनदेखि नेपाली कांग्रेसमा सकि्रय रहेको बुझिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com