Welcome, Guest Log In Sign Up  

कमल थापाको जमानत जफत

dineshby dinesh
Thu Apr 17, 2008 8:52 am NST

जनआन्दोलन २ दबाउन सक्रिय भूमिका खेल्ने शाहकालीन गृहमन्त्री कमल थापाको जमानत जफत भएको छ । चर्चित नेताको जमानत जफत भएको यो पहिलो घटना हो।

थापाले मकवानपुर निवार्चन क्षेत्र नं ३ बाट उम्मदेवारी दिएका थिए भने उनले त्यहाँबाट मात्र ३ हजार ८ सय ५३ मत पाएकाले धरौटी जफत भएको हो । उनले काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका थिए । काठमाडौंमा उनले ३ हजार ८ सय ११ मत ल्याएका थिए।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com